३ फाल्गुन २०८२, आइतबार

Tag: अभिभावकको भूमिका

शेरबहादुर देउवाबाट अभिभावकको भूमिका अपेक्षा गरेको छु : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले निर्वाचन आयोगको निर्णयलाई आत्मसात गर्दै अगाडि बढ्नुपर्ने बताएका छन्। केन्द्रीय समिति बैठकअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अब पुराना नेता र धेरै नयाँ साथीहरू एक ठाउँमा उभिन पर्ने बताएका छन्। उनले निवर्तमान सभापति शेरबहादुर