१२ आश्विन २०८१, शनिबार

Tag: अब्दुल्ला शाहिद

चिनियाँ विदेशमन्त्री वाङ र संयुक्त राष्ट्र संघको महासभाका ७६ औँ सत्रका अध्यक्ष अब्दुल्ला बीच वार्ता

बेइजिङ । चिनियाँ स्टेट काउन्सिलर एवं विदेशमन्त्री वाङ यीले बिहीबार संयुक्त राष्ट्र संघको महासभाका ७६ औँ सत्रका अध्यक्ष अब्दुल्ला शाहिदसँग भिडियो माध्यमबाट वार्ता गर्नुभएको छ । मन्त्री वाङले संयुक्त राष्ट्रसंघलाई कोभिड-१९ महामारी विरुद्धको लडाइमा सहयोग र खोपको उचित वितरण, जलवायु