९ जेष्ठ २०८१, बुधबार

Tag: अफगानिस्तान

अफगानिस्तानमा वकीलहरुको हत्या, अन्तर–अफगान वार्ताका लागि खलिलजादको आह्वान

काबुल, ९ असार । अफगान मामिलाका लागि अमेरिकी विशेष प्रतिनिधि जाल्मे खलिलजादले अफगानी महान्यायाधीवक्ता कार्यालयका वकीलहरुको हत्याको भत्र्सना गर्दै उक्त हत्याकाण्डको छानबिन गर्न आग्रह गर्नु भएको छ । ती वकीलहरु सोमबार गरिएको आतंकवादी आक्रमणमा मारिएका थिए । खलिलजादले अफगान कारागारबाट