१३ भदौ २०८३, शनिबार

Tag: अन्नपूर्ण मन्दिर

मोदी खोलामा बाढी, अन्नपूर्ण मन्दिरका पुजारीसहित तीन जना जोखिममा

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका- ५ हाईजुङस्थित मोदी खोलामा आएको बाढीका कारण खोलाको बीचमा रहेको माता अन्नपूर्ण मन्दिरमा बस्दै आएका तीन जना जोखिममा परेका छन् । गए राति परेको अविरल वर्षाका कारण मोदी खोलामा पानीको बहाव बढेपछि खोलाको बीचमा ढिस्कोमा