८ मंसिर २०८१, शनिबार

Tag: अन्तर्राष्ट्रिय नाका

साउन ३२ गतेसम्म अन्तर्राष्ट्रिय नाकाबाट नेपाल प्रवेश रोक

काठमाडौँ, साउन ६ । नेपाल सरकारले छिमेकी लगायत अरु राष्ट्रबाट स्थलमार्ग भइ नेपाल प्रवेशमा लगाइएको प्रतिबन्ध साउन ३२ सम्म पुर्‍याएको छ । सरकारका प्रवक्ता अर्थ, संचार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले मन्त्रिपरिषद्ले गरेका निर्णयहरु सार्वजनिक गर्दै सो कुराको जानकारी