१६ चैत्र २०८२, सोमबार

Tag: अन्तर्क्रिया स्थगित

माओवादी धारका नेताहरूले गर्ने भनिएको अन्तर्क्रिया स्थगित

काठमाडौँ । माओवादी धारका नेताहरूले नागरिक अगुवा र नागरिक बुद्धिजीवीहरूसँग आज गर्ने भनिएको अन्तर्क्रिया स्थगित गरिएको छ । विस्तृत शान्ति सम्झौताका बारेमा माओवादी धारका पार्टीहरूले आज नागरिक अगुवा र नागरिक बुद्धिजीवीहरूसँग अन्तर्क्रिया गर्न लागेका थिए । प्रधानमन्त्री समेत रहेका माओवादी