१३ बैशाख २०८१, बिहिबार

Tag: अनुष्का शंकर

अनुष्का शंकरले किन निकालिन् पाठेघर ?

एजेन्सी, भारतकी चर्चित सितारवादक अनुष्का शंकरले पाठेघरको संक्रमणले निकै ठूलो रुप लिएपछि आफ्नो पाठेघर निकालेको फेसबुक पोष्टमार्फत् जानकारी दिएकी छिन् । उनले लेखेकी छिन्, ‘गत महिना मैले दोहोरो शल्यक्रिया गराएँ । अब मसँग पाठेघर छैन । मेरो पेट र पाठेघरमा