‘अनुशासन आयोगले गरेको कारबाहीमाथि पुनःविचार गर्न पार्टी सभापति देउवासमक्ष अनुरोध गर्ने’
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षधरले पार्टी अनुशासन आयोगले गरेको कारबाही विधान विपरीत र एकातर्फी भएको आरोप लगाएको छ । नेता डा. कोइरालाको सम्पर्क कार्यालयमा आज बिहान बसेको सो समूहको बैठकले पार्टी नेतामाथि भएको कारबाही विधान विपरीत