२२ बैशाख २०८१, शनिबार

Tag: अनुदान

वैज्ञानिक वन व्यवस्थापनमा जानेलाई चार लाख अनुदान

६ पुस, गोरखा । गण्डकी प्रदेश डिभिजन वन कार्यालय गोरखाले दिगो तथा वैज्ञानिक वन व्यवस्थापनमा जाने सामुदायिक वनलाई रु चार लाखसम्म अनुदान उपलब्ध गराउने भएको छ । कार्यालयले तत्कालका लागि १०० हेक्टरभन्दा बढी क्षेत्रफल भएका सामुदायिक वनलाई कार्ययोजना निर्माणका लागि