१२ आश्विन २०८१, शनिबार

Tag: अनुदान प्रणाली

उत्पादनमा आधारित अनुदान प्रणाली लागू गरिँदैछ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्पादनमा आधारित अनुदान प्रणाली लागू गर्न थालेको बताएका छन् । वर्तमान सरकारले एक वर्ष पूरा गरेको अवसरमा आज देशवासीका नाममा सम्बोधन गर्दै उनले कृषिमा राज्यको लगानी नघटेको र उत्पादकत्व नबढेको उल्लेख गरे । प्रधानमन्त्री