७ मंसिर २०८१, शुक्रबार

Tag: अनुदान कार्यक्रम

युवा स्वरोजगार र अनुदान कार्यक्रम कार्यकर्तालाई मात्रै होकी जनतालाई पनि ?

एउटा राम्रो कामको शुरुवात भएको थियो तर जनतालाई कि कार्यकर्तालाई मात्र ? लोकप्रिय यस्ता कार्यक्रमले कार्यकर्ता पोस्ने र नेता मोटाएका मात्र पो हुन कि ? जनता माझ प्रश्नै प्रश्न र अन्यौलताको बिजारोपरण भैरहेको बेलामा बर्षौंदेखि बेरोजगार गाउँका अरु दाजुभाई देख्दा