८ बैशाख २०८३, मंगलबार

Tag: अनिवार्य स्वास्थ्य

अनिवार्य स्वास्थ्य, ऐच्छिक बनाउने तयारी

५ मङ्सिर, काठमाडौँ । हाल आधारभूत तथा माध्यमिक दुवै तहमा अनिवार्य विषयमाअन्तर्गत रहेको स्वास्थ्यसम्बन्धी विषयलाई ऐच्छिक बनाउने तयारी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गरेको छ । सो तयारीका बारेमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई जानकारीसमेत रहेको छैन । मन्त्रालयअन्तर्गतको परिवार कल्याण