१२ बैशाख २०८१, बुधबार

Tag: अनार

अनारवाट हाम्रो स्वास्थ्यमा हुने फाइदाहरु

शरीरलाई फिट र स्वस्थ राख्नका लागि प्रायः सबै फलफुलहरु लाभदायक मानिन्छ । तर खासगरि अनारको जुसले तौल घटाउनमा मद्दत गर्दछ । अनारमा मुख्यतः भिटामीन ‘ए’, ‘सी’, ‘इ’ र फोलिक एसिड र एन्टी एक्सीडेन्ट पाइन्छ । जसले पेटमा रहेका अनावश्यक बोसोहरुलाई