२१ बैशाख २०८१, शुक्रबार

Tag: अनलाइन

अब अनलाइनबाटै सवारी पास लिन सकिने

चैत १८, गुल्मी । कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्न उच्च सर्तकर्ता अपनाउँदै जिल्ला प्रशासन कार्यलय गुल्मीले कार्यालयबाट दिँदै आएको सवारी पास मंगलबारदेखि सामाजिक सञ्जालको प्रयोगमार्फत दिने भएको छ । लकडाउनको समयमा जिल्ला प्रशासन कार्यालयको अनुमति लिएर सवारी चलाउन पाउने र