१२ आश्विन २०८१, शनिबार

Tag: अनधिकृत व्यक्तिको संलग्नता छैन

आर्थिक विधेयक तर्जुमा अनधिकृत व्यक्तिको संलग्नता छैन : अर्थ मन्त्रालय

काठमाडौँ । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ को आर्थिक विधेयक तर्जुमा कुनै पनि अनधिकृत व्यक्तिको संलग्नता नरहेको स्पष्ट पारेको छ । मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै उक्त विधेयक स्थापित अभ्यासबाट आएको र आमसञ्चार माध्यममा उल्लेख गरिएका व्यक्ति अनधिकृत नभएको