काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले संसद बन्द गरेर संविधानको व्यवस्थाको खिल्ली उडाउने प्रावधान राखेर राष्ट्रपतिसंगको साठगाँठमा अध्यादेश जारी गरेको आरोप लगाएका छन् । सरकारले बहुमत सदस्यकै उपस्थितिमा परिषद् बैठक बस्न सक्ने गरी अध्यादेश जारी गरेपछि नेता थापाले