१५ बैशाख २०८१, शनिबार

Tag: अध्यादेश

प्रतिनिधिसभा बैठक बस्दै, अध्यादेश फेरि पेश हुने : आज के होला त ?

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बुधबार दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ । आजको बैठकमा ७ वटा अध्यादेशहरु पेश हुने र बहालवाला तथा पूर्वसांसदको निधनमा शोक प्रस्ताव पेश हुने सम्भावित कार्यसूची रहेको छ । यसअघि सोमबारको बैठकमा पेस