४ आश्विन २०८३, आइतबार

Tag: अधिनायकवादी शैली

भरत दाहाललाई पक्राउ गरेर सरकारले अधिनायकवादी शैली देखायो : महेश बस्नेत

काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेतले विश्लेषक भरत दाहाललाई पक्राउ गरेकोप्रति सरकारमाथि टिप्पणी गरेका छन् । आज आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले प्रधानमन्त्री बालेन शाहको सचिवालयको निर्देशनमा दाहाललाई गरिएको आरोप लगाउँदै आपत्ति जनाएका हुन् । उनले ‘ग्रे जोन’