१२ आश्विन २०८१, शनिबार

Tag: अधिकार खोसियो

जसपाका अध्यक्ष उपेन्द्र यादवको अधिकार खोसियो

काठमाडौं । जनता समाजवादी पार्टीको कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवको अधिकार कटौती गरिएको छ । फागुन १३, १४ र १५ गते बसेको कार्यकारिणी समितिको बैठकपछि यादवको अधिकार कटौती गरिएको हो । यो निर्णयसँगै जसपाभित्र चर्किएको विवाद केही मत्थर भएको छ।