१ भदौ २०८३, सोमबार

Tag: अधिकार कार्यान्वयन

दलित समुदायका हक, अधिकार कार्यान्वयन गर्न विधेयक तर्जुमाः कानुनमन्त्री गौतम

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले नेपालको संविधानको धारा ४० मा व्यवस्था गरिएअनुसार दलित समुदायको मौलिक हकलाई कार्यान्वयन गर्न कानुन आयोगबाट ‘दलितको हक, अधिकार तथा विकास’ सम्बन्धी विधेयक तर्जुमा गरिएको बताएकी छन् । राष्ट्रियसभाको आजको बैठकमा सांसदका