अदालती आदेशका भरमा क्यासिनो सञ्चालनमा
२६ पुस, काठमाण्डौ । एक दर्जनले क्यासिनो राज्यलाई कर नतिरी अदालती आदेशका भरमा सञ्चालनमा छन् । ती क्यासिनोले एक अर्ब ३२ करोड रुपैयाँ सरकारलाई तिरेका छैनन् । सर्वोच्च अदालतवाट अन्तरिम आदेश लिएकै भरमा ती क्यासिनो सञ्चालनमा रहँदा राजश्व जोखिममा परेको