१२ आश्विन २०८१, शनिबार

Tag: अघिल्ला सरकार

चुरे दोहनमा अघिल्ला सरकार पनि जिम्मेवार : अध्यक्ष बिजुक्छेँ

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले चुरे संरक्षणका लागि सबै उत्तिकै सक्रिय हुनुपपर्ने बताका छन् । भक्तपुर नगरपालिकाद्वारा प्रकाशित ‘ङाँतापोल्हँ जीर्णोद्धार २०७७’ पुस्तकको आज भर्चुअलरुपमा सार्वजनिक गर्दै उनले भने, “चुरे पहाड नेपालको महत्वपूर्ण प्राकृतिक स्रोत हो यसको