१९ बैशाख २०८१, बुधबार

Tag: अग्रता कायमै

पोखरामा गठबन्धनका आचार्यको अग्रता कायमै, पछ्याउँदै एमालेका थापा

गण्डकी । स्थानीय तह सदस्य निर्वाचन-२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता कायमै राखेका छन् । जारी मतगणनामा १२०९७ मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्यले ४८४८ मत प्राप्त गरेका छन्