८ श्रावण २०८१, मंगलबार

Tag: २ जनाको मृत्यु

झापामा सडक दुर्घटनामा परी २ जनाको मृत्यु

दमक । झापामा छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको दमक–९ स्थित क्याम्पसमोढ सडकखण्डमा मोटरसाइकलको ठक्करबाट गए राति एक जनाको मृत्यु भएको छ । अर्का एक गम्भीर घाइते भएका छन् । इलाका प्रहरी कार्यालय दमकका अनुसार गए राति