११ मंसिर २०८१, मंगलबार

Tag: होली

भक्तपुरमा होलीको अनौठो परम्परा

भक्तपुर, २३ फागुन । भक्तपुरको तचपाल दत्तात्रयस्थित भीमसेन मन्दिरमा दलिनमा पुरुष लिङ्गको प्रतीकस्वरुप काठ झुड्याइएको छ । काठको बीचमा रातो योनी आकारमा प्वाल परेको कपडा पनि झुड्याइएको छ । योनी आकारको कपडामा काठको लिङ्ग छिराएर राखिएको छ, त्यसलाई हल्लाउँदा काठ