भोलि बिहीबार देशभर सार्वजनिक बिदा
काठमाडौँ । सरकारले ग्याल्पो ल्होसारका उपलक्ष्यमा देशभर बिहीबार सार्वजनिक बिदा दिएको छ । यही फागुन १६ गते बसेको मन्त्रिपरिषद्को निर्णयानुसार बिदा दिइएको गृह मन्त्रालयले आज एक सूचना जारी गरी जनाएको छ । “फागुन १९ गते बिहीबार ग्याल्पो ल्होसारको उपलक्ष्यमा नेपाल