१२ असार २०८१, बुधबार

Tag: सार्वजनिक बिदा

चेपाङ समुदायले आज न्वागी पर्व मनाउँदै, वाग्मतीका तीन जिल्लामा सार्वजनिक बिदा

भरतपुर । आज चेपाङ समुदायले छोनाम (न्वागी) पर्व मनाउँदै छन् । सो समुदायको प्रमुख धार्मिक पर्वका रूपमा मनाइने छोनाम अर्थात् न्वागी पर्व हरेक वर्ष भदौ २२ गते पर्दछ । बागमती प्रदेश सरकारले चेपाङहरूको राष्ट्रिय पर्व छोनाम (न्वागी) का अवसरमा आज