७ बैशाख २०८१, शुक्रबार

Tag: सामुदायिक वन

सामुदायिक वनमा बढ्दो अतिक्रमण

महोत्तरी । महोत्तरी जिल्लामा सामुदायिक वन क्षेत्र मासेर अतिक्रमण गर्ने क्रम ह्वात्तै बढेको छ । पछिल्लोपटक बर्दिवास नगरपालिका–१ को रम्तेलडाँडा सामुदायिक वनका सयौँ रुख ढालेर निजी जग्गा भन्दै साँधसीमा लाउन थालेपछि थप अतिक्रमणको घटना बाहिरिएको हो । यो सामुदायिक वनमा