१ फाल्गुन २०८२, शुक्रबार

Tag: सामान्य बन्दै

वीरगञ्जको जनजीवन सामान्य बन्दै

वीरगञ्ज, पर्सा । सर्वदलीय/सर्वपक्षीय बैठकले विगत केही दिनदेखि वीरगञ्जमा भइरहेको विरोध प्रदर्शनका सम्बन्धमा सहमति भई टुङ्गो लगेपछि आज बिहानदेखि वीरगञ्जको जनजीवन सामान्य बन्दै गइरहेको छ । लगातार दुई दिनदेखि विरोध प्रदर्शनका कारणले यहाँ ‘कर्फ्यू’ जारी गरिएको थियो । मङ्गलबार बेलुकादेखि