१४ बैशाख २०८१, शुक्रबार

Tag: सहयोग

गाउँका क्वारेन्टाइनमा सहयोग

सिमकोट, २४ वैशाख । दुर्गम गाउँका क्वारेन्टाइनमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ । सिमकोट गाउँपालिका वडा नं ५ र ६ मा रहेका दुई कवारेन्टाइनमा बसेका नागरिकलाई आर्थिक सहयोग जुटेको छ । केही दिनअगाडि कर्णाली प्रदेश सरकारले नेपालगञ्ज र सुर्खेतबाट