रवि लामिछानेविरुद्धको रिट सर्वोच्च अदालतमा दर्ता
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध राहदानी दूरुपयोगको कसुरमा कारबाही गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिट दर्ता भएको छ । सिन्धुलीका युवराज पौडैल ‘सफल’ लामिछानेविरुद्ध राहदानी दुरुपयोग मुद्धामा अनुसन्धान गर्नुपर्ने मागसहित हिजो सर्वोच्च