१ असार २०८१, शुक्रबार

Tag: सर्वोच्च अदालत

सन्दीप लामिछानेको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ जारी

काठमाडौँ । सर्वोच्च अदालतमा क्रिकेटर सन्दीप लामिछानेको रिटमा सुनुवाइ जारी रहेको छ । लामिछानेले हिजो सर्वोच्चमा दायर गरेको मुद्दाको पेशी न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा सुनुवाइ रहेको हो । क्रिकेट खेल्न यूएई जान पाउनुपर्ने मागसहित लामिछाने दिएको निवेदन न्यायाधीश खतिवडाको