प्रधानमन्त्री ओली किन अचानक गए सर्वोच्च अदालत ?
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज बिहीबार सर्वोच्च अदालतमा अचानक पुगेका छन् । देशको कार्यकारी प्रमुख प्रधानमन्त्री सर्वोच्च अदालतमा यसरी उपस्थित हुने घटना नेपालमा बिरलै मात्र हुने गरेका छन् । प्रधानमन्त्री ओली किन अचानक सर्वोच्च अदालत पुगे ? भन्ने