२० बैशाख २०८१, बिहिबार

Tag: सर्वोच्च अदालत

कोसी प्रदेश सरकारविरुद्धको रिट खतिवडा र माथेमाको इजलासमा

काठमाडौं । सर्वोच्च अदालतमा कोसी प्रदेश सरकारविरुद्ध दायर रिट आज न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मलता माथेमाको इजलासमा परेको छ । गत भदौ ६ गते कोशी प्रदेश सरकार गठन असंवैधानिक भएको भन्ने प्रश्न उठाउँदै कोसी प्रदेशसभामा नेकपा (एमाले) संसदीय दलका नेता