२ असार २०८१, शनिबार

Tag: सरकार

पार्टीबाटै सरकारलाई असहयोग भयो : प्रधानमन्त्री ओली

कात्तिक २४, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रबाटै सरकारलाई असहयोग भएको बताएका छन् । पार्टी सचिवालय सदस्य माधवकुमार नेपाल लगायत नेतासँग आइतबार बालुवाटारमा छलफल गर्दै उनले पार्टीबाटै सरकारको आलोचना हुनु दुःखद भएको भन्दै