५ जेष्ठ २०८१, शनिबार

Tag: सभापति

विराटनगर महानगरको सभापतिमा चापागाई

मोरङ । नेपाली कांग्रेस विराटनगर महानगरपालिको सभापतिमा दीपक चापागाईं निर्वाचित हुनु भएको छ। चौधौँैं महाधिवेशनका लागि भएको निर्वाचनमा आज घोषित अन्तिम परिणामअनुसार उहाँले निकटतम प्रतिस्पर्धी सन्तोष न्यौपानेलाई ४७ मतअन्तरले पराजित गर्नु भएको थियो । उपसभापतिद्वयमा इन्दु सुवेदी खतिवडा र नीरज