१० जेष्ठ २०८१, बिहिबार

Tag: सन्दीप लामिछाने

सन्दीपले दुई विकेट लिएको खेलमा होबार्ट पराजित

काठमाडौँ । नेपाली खेलाडी सन्दीप लामिछानेले दुई विकेट लिएको खेलमा उहाँ आबद्ध टोली होबार्ट हुरिकेन्स २२ रनले पराजित भएको छ । अष्ट्रेलियामा जारी बिग ब्यास लिगमा लामिछानेले पर्थ स्कर्चर्सविरुद्धको खेलमा दुई विकेट लिनुभएको हो । टस जितेर ब्याटिङ गरेको पर्थले