१० जेष्ठ २०८१, बिहिबार

Tag: सन्दीप लामिछाने

पक्राउ परेपछि सन्दीपले भने- निर्दोष छु, अनुसन्धानमा सहयोग गर्छु

काठमाडौँ । बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने पक्राउ परेका छन् । कतार एयरवेजको विमानबाट आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिए लगत्तै उनलाई प्रहरीले पक्राउ गरेको हो । बलात्कारको आरोपमा पक्राउ परेका लामिछानेले आफू निर्दोष रहेको