२ कार्तिक २०८१, शुक्रबार

Tag: सत्ता गठनबन्धन

गठबन्धन दलकै नेतृत्वमा नयाँ सरकार बनाउन शीर्ष नेताहरु सहमत

काठमाडौँ । नयाँ सरकार गठन गर्ने सम्बन्धमा छलफल गर्न बसेको सत्ता गठनबन्धनका शीर्ष नेताको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको बैठकमा गठबन्धन दलकै नेतृत्वमा नयाँ सरकार बनाउन शीर्ष नेताहरु सहमत भएका छन् । सरकारका प्रवक्ता समेत