विचारः सङ्घीयता र समावेशिताका सवालमा देखिएका चुनौतीहरु
काठमाडौँ । नेपालको संविधान निर्माण मुख्यतः १२ र १६ बुँदा जगको आधारमा पहिलो र दोस्रो संविधानसभाबाट भएको देखिन्छ । सङ्घीयताको पृष्ठभूमि हेर्ने हो भने दशवर्षे माओवादी आन्दोलन, १९ दिने सात राजनीतिक दलको आन्दोलनले राज्यको पुनःसंरचनालाई मुख्य सवाल बनाए भने मधेस