१३ बैशाख २०८१, बिहिबार

Tag: सङ्क्रमण

पाँचथरमा घटेन सङ्क्रमण

पाँचथर । पाँचथरमा कोरोना भाइरस सङ्क्रमण अझै घट्न सकेको छैन् । करीब ४० दिनदेखि जारी निषेधाज्ञाका बाबजुत पनि पाँचथरमा सङ्क्रमण अझै घट्न नसकेको हो । आज मात्रै पाँचथरमा ८६ जना सङ्क्रमित थप भएका छन् । कूल ३७३ जनाको एण्टिजेन परीक्षण