६ आश्विन २०८१, आइतबार

Tag: संस्कृति र प्रकृति

संस्कृति र प्रकृतिको संरक्षणका साथै पूर्वाधार विकास प्राथमिकतामा

पोखरा, १० असार । कास्कीको अन्नपूर्ण गाउँपालिकाले संस्कृति र प्रकृतिको संरक्षणका साथै पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै बजेट ल्याएको छ । आर्थिक वर्ष २०७६÷७७ का लागि कूल रु ५८ करोड १० लाखको बजेट प्रस्तुत गरेको गाउँपालिकाले ऐतिहासिक एवम् सांस्कृतिक स्थलको संरक्षण