५ जेष्ठ २०८१, शनिबार

Tag: शेरबहादुर देउवा

भारतीय राजदूतको सक्रियता बढ्यो : एकैदिन देउवा र प्रचण्डसंग भेटवार्ता

काठमाडौं । नेपालको राजनीतिमा दक्षिणको मित्रराष्ट्र भारतले चासो राख्नु स्वाभाविक हो । यसैबीच आम निर्वाचनको प्रत्यक्ष तर्फको मतपरिणाम आउने क्रम अन्त्यतर्फ उन्मुख हुनै लाग्दा अव सरकार कसको नेतृत्वमा कुन-कुन पार्टी मिलेर बनाउने भन्ने जिज्ञासा बढेको बेला नेपालका लागि भारतीय राजदूत