काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा डडेल्धुराबाट महाधिवेशन प्रतिनिधि निर्वाचत भएका छन् । नेपाली कांग्रेसका सभापति देउवा सोमबार भएको जिल्ला अधिवेशनबाट महाधिवेशन प्रतिनिधि चयन भएका हुन् । एक नेताका अनुसार उनले ७९१ मत पाएका छन् । महाधिवेशन प्रतिनिधि चयनका लागि भएको