काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक आज बस्दैछ । आज आइतबार अपराह्न ४ बजेका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवाले बैठक बोलाएको बैठक बस्ने भएको हो । प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार सर्वदलीय बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक