१७ बैशाख २०८३, बिहिबार

Tag: शेरबहादुर देउवा

गृहमन्त्री लेखकलाई लिएर ओलीलाई भेट्न बालुवाटार पुगे देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृहमन्त्री रमेश लेखकलाई लिएर प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । काँग्रेस सभापति देउवा गृहमन्त्री लेखकलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् । संसदमा विपक्षीले गृहमन्त्री लेखकको राजीनामा नआएसम्म सदन चल्न