७ जेष्ठ २०८१, सोमबार

Tag: शेरबहादुर देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाका भाई प्रेमबहादुको निधन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाका भाई प्रेमबहादुर देउवाको निधन भएको छ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सामाजिक संजाल ट्वीटरमा लेख्दै प्रधानमन्त्री देउवाका भाई प्रेमबहादुको निधन भएको जानकारी दिएका हुन् । डडेल्धुरा घर भएका