८ बैशाख २०८१, शनिबार

Tag: शेरबहादुर देउवा

बालुवाटारमा प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । एमालेका अध्यक्ष ओली प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका हुन् । प्रधानमन्त्री देउवाले भेट्न बोलाएपछि ओली बालुवाटार गएको उनको सचिवालयले बताएको