१३ जेष्ठ २०८१, आइतबार

Tag: शेयर बजार

शेयर बजारमा करेक्सन, नेप्सेमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ । लगातार उकालो लागेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले ओरालो लागेको छ । लगानीकर्ताले भने आजको गिरावटलाई करेक्सनका रुपमा लिएका छन् । हरेक दिन उचाइ कायम गर्दै नयाँ उचाइ बनाएको नेप्सेमा आज झण्डै