३ आश्विन २०८१, बिहीबार

Tag: शिष्टाचार भेट

प्रधानसेनापति शर्मासँग तिब्बत सैनिक कमाण्डका मेजर जनरलको शिष्टाचार भेट

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मासँग चिनियाँ जनमुक्ति सेनाको तिब्बत सैनिक कमाण्डका मेजर जनरल युई एण्डीले शिष्टाचार भेट गरेका छन् । सैनिक मुख्यालय जङ्गी अड्डामा उनीहरूबीच आज भएको भेटमा दुई पक्षीय हित तथा आपसी चासोका विषयमा विचार विमर्श भएको सैनिक जनसम्पर्क